‘पेटेन्ट राइट’को अधिकार खोज्दै ब्यवसायी
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, १४ बैशाख २०८२, ८:४६ पूर्वाह्न
नेपालमा बौद्धिक सम्पत्ति चोरी हुने समस्या बढ्दै गएको छ । त्यसैले बौद्धिक सम्पत्ति संरक्षण ऐनका बारेमा बहसहरु भइरहेका छन् । ट्रेडमार्क र पेटेन्टको मुद्दाका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने ब्यवसायीहरुले माग गरिरहँदा सरकारले नयाँ किसिमबाट कानून अगाडि बढाउन चाहेको बताएको छ ।