रक्सी चोर भनेका लिङ्देनलाई फसाद्ः यादवको च्यालेन्ज, स्रोतमा अमरेश पनि !
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, १४ बैशाख २०८२, ८:५० पूर्वाह्न
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा झूठो आरोप लगाएको भन्दै चर्चा चल्न थालेको छ । लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोरा चैत्र १५ गतेको राजावादी प्रदर्शनको क्रममा रक्सी चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर शक्तिको आडमा छाडेको आरोप लगाए ।