गगनले ओलीको खेदो खन्दा प्रचण्ड फुरुङ्ग, कहाँ मिले, कहाँ भिडे ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, १४ बैशाख २०८२, ८:५३ पूर्वाह्न
प्रधानमन्त्री केपी ओलीविरुद्ध सरकारको नेतृत्व गरेको दिनदेखि नै अनेक आक्रोश पोख्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नैतिक बल पाउने काम चलिरहेको छ । सरकार विचौलिया पोस्न बनेको आरोप लगाउने प्रचण्डलाई सत्तारुढ दलका नेताहरुले दिएको अभिव्कय्तिले नैतिक बल पुगेको देखिन्छ भने प्रचण्डले त्यस्ता अभिव्यक्तिलाई समेत समर्थनको रुपमा अथ्र्याउन थालेका छन् ।