देउवाको बनावटी ढाडसमा ओली मख्ख, के होला सत्ता समिकरण ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, १४ बैशाख २०८२, ९:०२ पूर्वाह्न
प्रधानमन्त्री केपी ओली सरकार ढल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई ठूलो उपलब्धिको रुपमा लिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार नढल्ने कारणमा देउवालाई देखाएपनि कांग्रेसले भने असन्तोष पोख्ने कामलाई तीब्र बनाएको छ ।