सर्वोच्चको आदेशपछि के गर्दैछन् शिक्षक
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, १४ बैशाख २०८२, ९:०८ पूर्वाह्न
सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेको झण्डै एक महिना पुग्नै लागेको छ । नयाँ शैक्षिक सत्र शुरु भई भर्ना अभियान सञ्चालन गरी पठनपाठन शुरु गरिसक्ने बेलामा शिक्षकहरुको आन्दोलनले शिक्षा क्षेत्र धाराशायी बनेको छ ।