शिक्षकका माग पूरा गर्न सरकारलाई दबाब दिऔँ : अध्यक्ष नेपाल
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, १४ बैशाख २०८२, ३:०१ अपराह्न
आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले आफूहरु प्रतिपक्षमा रहेको र शिक्षकका मागहरु पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए ।