पुस्तक पढ्नुको मज्जा नै बेग्लै, पोखरामा बढे पढ्नेहरु
Your ads here755 X 100

•
Byसुमन ढुंगाना\रासुमन ढुंगाना
•
सोमबार, १५ बैशाख २०८२, ८:५३ पूर्वाह्न
पुस्तकलाई ज्ञानको भण्डार मानिन्छ । पुस्तक अध्ययनले मानिसलाई विभिन्न विचार, दर्शन, संस्कृति र दृष्टिकोणहरूसँग परिचित गराउँछ भने सोचलाई विस्तृत बनाउँदै जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पु¥याउछ ।