सीके–रेशम एकतामा किन शंका ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
सोमबार, १५ बैशाख २०८२, ८:५७ पूर्वाह्न
मधेसमा बलियो पकड जमाएको जनमत र सुदूरपश्चिममा धक्का दिन सक्ने नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लामो समयको रस्साकस्सीपछि जनमत र नाउपाबीच एकता हुने त भएको छ, तर के यो एकता दीर्घकालीन बन्ला ? यो चर्चाको विषय बनेको छ ।