सडक र संसदमै अस्त्र प्रहार ! प्रधानमन्त्री थचक्कै !
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
सोमबार, १५ बैशाख २०८२, ९:०२ पूर्वाह्न
सरकार अहिले चौतर्फी घेरामा छ । कहिले सत्तापक्षकै सांसदहरुले प्रधानमन्त्रीको सुत्ने कोठासम्म नै विचौलियाको पहुँच छ भनि सरकारमाथि संगिन आरोप लगाइरहेका छन्, त कहिले सरकारले कामै गर्न सकेन भनिरहेका छन् । शिक्षक आन्दोलनमा घुसपैठ सरकारले ग¥यो भन्ने आरोप उस्तै छ । समग्रमा भन्दा सरकार अनियन्त्रित संयन्त्र जस्तो बनेको आरोप पेचिलो बनेको छ ।