संसद भवन घेर्ने रणनीतिमा किन पुगे शिक्षक ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
सोमबार, १५ बैशाख २०८२, ९:०५ पूर्वाह्न
गत चैत्र २० गतेदेखि काठमाडौं केीन्द्रत शान्तिपूर्ण प्रदर्शन गरेका शिक्षहरुको आन्दोलन अशान्त बन्न थालेको छ । आन्दोलनको २६ औं दिनमा शिक्षकहरु निषेधीत क्षेत्र तोड्दै अगाडि बढ्न खोजेपछि प्रहरी र शिक्षकबीच मुठभेडकै स्थिती सिर्जना भएको हो ।