शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
सोमबार, १५ बैशाख २०८२, १२:५३ अपराह्न
सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेकाे छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको भन्दै वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम मात्र गरिरहेको आरोप लगाए ।