चिकित्सकले निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता पाउने
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
सोमबार, १५ बैशाख २०८२, ५:०५ अपराह्न
चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।