ज्यान लिने आकाश : नीतिबाट नियन्त्रणको प्रयास !
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:२५ अपराह्न
नेपाली आकाश सुरक्षित छैन भन्दै इयुले कालोसूचीमा राखेको वर्षौ भयो । पटक–पटकका अध्ययन अनुसन्धान अनि निरिक्षणबाट पनि नेपाल समस्याग्रस्त अवस्थाबाट बाहिर आउनै सकेन । हवाई क्षेत्र वर्तमान विश्वको अति महत्वपूर्ण पक्ष हो ।