मधेसवादी दल एकजुट होलान् ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:३५ अपराह्न
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकताको संघारमा छन् भने विभिन्न ७ दलीय विभिन्न मधेसवादी दलहरु संयुक्त मोर्चा बनाउँदै एकताको प्रयासमा छन् । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहकार्यसँगै संविधान संशोधनको विषयले मोर्चाबन्दीमा लागेका मधेसवादी दलहरुलाई पछिल्लो समयको राजावादी आन्दोलनले पनि नजिक पुर्याएको छ ।