वर्षाको ताण्डवले ज्यानमारा बाटो ! बगर कहिले बन्ला सडक ?
Your ads here755 X 100

•
Byसुनिता विष्ट
•
मङ्गलबार, १६ बैशाख २०८२, १:२७ अपराह्न
बाढीले सडक बगाएपछि यतिबेला हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सवारीहरु सिस्नेरीको बगरकै बाटोबाट गुड्न बाध्य छन् । कुलेखानी जलाशायको पानी घटाउने क्रममा माथिबाट पानी छोड्दा बगाएको सडक कहिले बन्छ ? भन्ने चिन्ता यात्रुहरुमा छ ।