भारतको शरणमा बाबुराम, ओली ढाल्ने चाहना, के पाक्दै छ ?
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बुधबार, १७ बैशाख २०८२, ९:३० पूर्वाह्न
नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई यतिबेला दिल्ली दौडमा छन् । राजनीतिक भेटघाटमा पुगेका बाबुरामले भारत बसाई उच्चस्तरीय बनाइरहेका छन् । कुनैबेला माओवादीभित्रै भारत परस्तको आरोप लाग्ने गरेका बाबुरामले यतिबेला राजावादी र गणतन्त्रवादीबीच दोहोरी चलिरहँदा भारतमा देखाएको सक्रियता अर्थपूर्ण मानिएको छ ।