आजिवन पार्टी कब्जा गर्ने मुडमा प्रचण्ड, आन्तरिक लोकतन्त्र नाम मात्रैको
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बुधबार, १७ बैशाख २०८२, ९:३७ पूर्वाह्न
पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दशकबढी समयदेखि कहीले सरकार र निरन्तर पार्टी नेतृत्वमा छन् । पार्टीको नाम पाँचपटक फेरियो र सत्ता गठबन्धनहरू बदलिए । तर, फेरिएन त केवल प्रचण्डको नेतृत्व । भाषणमा नेतृत्व हस्तान्तरणको कुरा उठाए पनि व्यवहारमा प्रचण्डले त्यस्तो कुनै संकेत देखाएका छैनन् ।