गण्डकीमा धेरै श्रमिक सामाजिक सुरक्षा कोषभन्दा बाहिर
Your ads here755 X 100

•
Byसुमन ढुंगाना\राजु गिरी
•
बुधबार, १७ बैशाख २०८२, ९:४३ पूर्वाह्न
सामाजिक सुरक्षा कोषले श्रमिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर गण्डकी प्रदेशमा भने यो योजनामा कम्पनीहरूको सहभागिता अत्यन्तै न्यून देखिएको छ । गण्डकीमा कम्पनी तथा रोजगारदाताहरु किन उदासीन छन् त ?