एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बुधबार, १७ बैशाख २०८२, ११:०९ पूर्वाह्न
‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनिए ।