सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ
Your ads here755 X 100

•
Byरितीक अधिकारी
•
बुधबार, १७ बैशाख २०८२, ११:१६ पूर्वाह्न
ट्राफिक प्रहरीले सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमूख रजोश घिमीरेले बताए ।