अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बुधबार, १७ बैशाख २०८२, ४:०० अपराह्न
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ ।