केन्द्रकै रोग देखियो प्रदेशमा पनि
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बिहीबार, १८ बैशाख २०८२, ९:१६ पूर्वाह्न
चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक वर्ष २०८१\८२ को बजेट ल्याएको प्रदेश सरकारले ८ महिनाको अवधीमा ३० प्रतिशत मात्रै खर्च गर्न सकेको पाइएको छ ।