आवासीय चिकित्सकलाई अझै फर्किएनन् अस्पताल
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बिहीबार, १८ बैशाख २०८२, ९:२० पूर्वाह्न
चैत २१ गतेदेखि सेवा बरिष्कार गरेर सडकमा उत्रिएका आवासीय चिकित्सकहरु अझै पनि काममा फर्किएका छैनन् । निजी मेडिकल कलेजले गरेको श्रम शोषणको विरुद्ध उनीहरु आन्दोलित भएका हुन् । बुधबार २८ औं दिनमा पनि उनीहरुले प्रदर्शन जारी राखेका हुन् ।