कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बिहीबार, १८ बैशाख २०८२, २:४९ अपराह्न
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन्।