काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल जारी छ। आईजीपी राजु अर्यालसहित सशस्त्रका उच्च अधिकारीको उपस्थितिमा भएको छलफलमा हालसम्मका कामको समीक्षा र सुधार गर्न पर्ने बिषयमा कुराकानी भइरहेको छ। बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे विस्तृत छलफल गरिएको छ। सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयमा […]