काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने मनमैजु (अजिमा) जात्रा सुरु भएको हो । बालाजुमा लाग्ने जामाचो मेलासँगै मनमैजु जात्रा लाग्ने धार्मिक विश्वास रहेको छ । चैत शुल्क पूर्णिमाको दिन लिच्छविकालिन राजा गुणकाम देवले प्रचलन ल्याएको शक्तिदेवी […]