काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ अप्रिल ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ […]