काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी)ले चेन्नाई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको खेलमा बेङ्गलोरुले प्रस्तुत गरेको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाई १९.४ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनमा समेटिएको हो । टस हारेर पहिले ब्याटिङको […]