अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका बस्ने एक युवतीले बलात्कारको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा उनले एक वर्ष अगाडि आफूमाथि बलात्कार गरेको बताएकी हुन् । परिवारसँग राम्रो सम्बन्ध बनाएको र ‘दाइ’ मानेकै व्यक्तिबाट भएको जघन्य अपराधले आफू मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेकी छिन् । बलात्कृत भएपछि आफू पूर्ण रूपमा […]