काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारको यो निर्णयसँगै सिंहदरबार लगायत सरकारी कार्यलयमा बिहान ८ बजे देखि नै आउनेको चहलपहल सुरु भएकाे छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले आजदेखि सरकारी कार्यालयहरु बिहान ९ देखि साँझ पाँच बजेसम्म खुल्ला हुने निर्णय गरेको थियो । यसअघि कार्यालय […]