काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई आफ्नो चरित्रमा भन्दा पनि पुराना दलको खेदो खन्नुमा मात्रै केन्द्रित गरेको आरोप लगाएका छन् । सोमबार फेसबुकमा उनले हालको राजनीतिक परिस्थिति र सुशासनको भाष्यप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । निर्वाचनका समयमा नयाँ शक्तिले मात्रै सुशासन ल्याउने र देश बनाउने भन्दै व्यापक प्रचार गरिएको स्मरण गर्दै […]