काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले गृहमन्त्री सुदन गुरुङको नाममा फेवाताल किनारको जग्गा रहेको भनी सामाजिक सञ्जालमा आएका विषयबारे तत्काल स्पष्ट पार्न माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै राईले नैतिकताको सवाल खडा भएकाले पत्रकार सम्मेलनमार्फत सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् । “पोखराको फेवातालमा २० रोपनी […]