काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले सस्तिएको हो । महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम हुन पुगेको छ । हिजो प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँमा […]