कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्यो भुनि जान्नु’ अर्थात् (चैतको १२ गतेसम्म पनि घर पुगेन भनेर जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कथनी भए पनि करणीसँग मेला खाने यस भनाइले यहाँको सामाजिक र सांस्कृतिक जीवनसँग अन्तरसम्बन्ध राख्दछ । खासगरी असोज कात्तिकमा धान, कोदो, फापरलगायतका बाली […]