काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) तथा स्नातकोत्तर तहको विशेष परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ । काउन्सिलले चैत २४ गते प्रकाशित सूचनाअनुसार स्नातक तहको लाइसेन्स परीक्षा तीन चरणमा सञ्चालन हुनेछ । पहिलो परीक्षा २०८३ जेठ १२, १३ र १४ गते (मंगलबार, बुधबार र बिहीबार) हुने छ । […]