काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा भएको छ । कैलालीबाट सुरु भई हाल देशका ७७ वटै जिल्लामा विस्तार भएको यस कार्यक्रमले हालसम्म करिब ५६ लाख नागरिकलाई समेटेको छ । तर कार्यक्रमको दिगोपना, वित्तीय व्यवस्थापन र सेवा गुणस्तरमा भने गम्भीर चुनौती देखिएका छन् । स्वास्थ्य बीमा बोर्डका पछिल्लो तथ्यांक अनुसार कुल ९८ […]