काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार बसेको छ । नेपाली कांग्रेस लगायतका दलहरू कार्यदलको बैठकमा बिहीबार पनि उपस्थित थिएनन् । दुईवटा बैठक बस्दा पनि कांग्रेसले पार्टी विवादका कारण प्रतिनिधिहरू पठाउन सकेको छैन । यद्यपि, अर्को बैठकमा प्रतिनिधि उपस्थित हुने जनाइएको छ । बहसपत्र तयार गर्न सरकारको तर्फबाट […]