महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा आज जानकी नवमीको उल्लास छ । वैशाख शुक्ल नवमी तिथि आज परेकाले यस क्षेत्रमा जानकी नवमी पर्व धार्मिक अनुष्ठानबीच मनाइँदै छ । चन्द्रमासको वैशाख शुक्ल नवमी तिथिका दिन आदर्श नारी सीताको जन्म भएको विश्वासमा मिथिला क्षेत्रमा यो पर्व विशेष उल्लासको मानिन्छ । जानकी […]