काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ठूला व्यावसायिक क्षेत्रका लागि ३ वटा नयाँ ‘हेभी-ड्युटी’ कमर्सियल एयर कूलरहरू बजारमा ल्याएको छ । कम्पनीले गत वर्ष एकैपटक १७ वटा एयर कूलर मोडलहरू सार्वजनिक गरेर बजारमा ल्याएको थियो । हालै मात्र चिसोमा एलिगेन्स र एलेसिया सिरिजका ६ आधुनिक गिजरहरू बजारमा ल्याएको थियो । बर्लीले बैंक, […]