काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान जनकपुरमा अवतरण भएको छ । मौसमको खराबीका कारण विमान डाइभर्ट गरी जनकपुरमा अवतरण गरिएको हो । रचना आइतबार झापा जान बुद्ध एयरको विमान चढेकी थिइन् । दोस्रो प्रयासमा पनि झापा पुग्न नपाएपछि उनले सामाजिक सञ्जालबाटै यसबारे जानकारी दिएकी हुन् । शनिबार पनि उनी झापा पुग्न […]