काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको सूचीमा अमेरिकी गायिका टेलर स्विफ्ट घोषित भएकी छन् । आफ्नो यात्रा २० वर्ष पूरा भएको अवसरमा स्पोटिफाइले उक्त अवधिमामा सबैभन्दा बढी स्ट्रिम गरिएका कलाकारको सूचीमा सार्वजनिक गरेको छ । जसमा टेलर नम्बर १ मा परेकी छन् । दोस्रोमा पुएर्टो रिकोका गायक ब्याड बन्नी र तेस्रोमा […]