काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामङ्गल र मनोहरा क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर चलाउने कामलाई निरन्तरता दिई रहँदा, दशरथ रङ्गशालामा भने सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसहरूको दर्ता प्रक्रिया सुरु गरी सकेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले उनीहरूको दर्ता गर्ने काम गरी रहेका छन् । अधिकार सम्पन्न […]