काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अनुभवका आधारमा विद्यमान जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको हो । त्यस्तै […]