काठमाडौं- सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ । शहरी विकास मन्त्रालयले आइतबार प्रेस नोट जारी गर्दै साहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकहरूका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खाने लगायतका आधारभूत सुविधाहरूको प्रबन्ध मिलाइएको जनाएको छ । मन्त्रालयलका […]