काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेकी निशा मेहताको कार्यकाल एक महिना पूरा भएको छ । स्वास्थ्य क्षेत्रको सुधार र नीतिगत परिवर्तनको अपेक्षासहित सिंहदरबार प्रवेश गरेकी मेहताका लागि पहिलो ३० दिन नै चुनौतीपूर्ण बनेको छ । नर्सिङ पृष्ठभूमि र व्यावसायिक दक्षताको हवाला दिँदै पदभार ग्रहण गरेकी निशाबाट ठूलो आशा […]