माली- मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर मारिएका छन्। देशभरका सैन्य स्थलहरूमा गरिएको आक्रमणका क्रममा उनको मृत्यु भएको समाचार अलजजीराले प्रकाशित गरेको छ। आइतबार आएको यो खबर त्यसको भोलिपल्ट आएको हो, जब राजधानी बामाको नजिकैको सैनिक सहर कातीस्थित उनको निवासमा आक्रमण भएको थियो।उक्त आक्रमण अल-कायदा सम्बन्धित समूह र तुआरेग विद्रोहीहरूले संयुक्त रूपमा […]