रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान कालीमाटी गाउँपालिका-५ हात्तीदमार बस्ने ४४ वर्षीय धिरज भन्ने धन बहादुर कामी, कैलाली लम्कीचुहा गाउँपालिका-२ बलचौर बस्ने २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन् । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी […]