काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण पक्षको सप्तमी तिथि । कानुन दिवस, गोरखकाली पूजा । तदनुसार सन् २०२६ मे ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ […]