काभ्रे– पर्यटकीय क्षेत्र नगरकोटमा एक महिलामाथि लुटपाटसँगै हत्या प्रयास भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मण्डनदेउपुर नगरपालिका–२ नगरकोटस्थित मल्ल रिसोर्टमा काम गर्न जाँदै गरेकी स्थानीय ६२ वर्षीया विमला गुरुङमाथि आइतबार बिहान करिब ९ बजे आक्रमण भएको थियो । लुटपाटपछि उनको हत्या प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडितले दिएको […]