काठमाडौँ– आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको नवमी तिथि। महिला ज्योतिष संघ स्थापना दिवस । तदनुसार सन् २०२६ मे ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]